दफा १९
अनुगमन गर्न सक्ने
(१) कार्यालयले आफूले अनुमति प्रदान गरेको तथ्याङ्क सङकलन सम्बन्धी कार्यको अनुगमन गरी आवश्यक निर्देशन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम दिएको निर्देशन-पालना गर्नु सम्बन्धित निकाय वा संस्थाको कर्तव्य हुनेछ।
(२) उपनियम (१) बमोजिम दिएको निर्देशन-पालना गर्नु सम्बन्धित निकाय वा संस्थाको कर्तव्य हुनेछ।